सञ्चारमाध्यमहरूमा चुरोट, खैनी, सुर्ती र मदिराको विज्ञापन प्रकाशन र प्रशारण गर्नु गलत
- मंसिर १, २०७८
- आरोही श्रेष्ठ, काठमाडौँ ।
आजको युगमा सबैलाई जानकारी छ – सिगार, चुरोट, बिँडी, खैनी, सुर्ती तथा मदिराहरू र बियरले स्वास्थ्यमा विषाक्त असर पार्दछ । कसैलाई ढाँट्न पनि सकिंदैन । तैपनि, गलत कुरालाई सय...