कर्णालीमा मुख्यमन्त्री फेरिएछन् रे !
- कार्तिक १९, २०७८
कर्णाली प्रदेशमा मुख्यमन्त्री फेरिएको छ । धेरैले सोच्दै नसोचेका मानिस मुख्यमन्त्री बने । कर्णाली प्रदेशको मुख्यमन्त्री जीवनबहादुर शाही बनेकोमा उनको मन्त्रिमण्डलमा सामेल हुने सांसद र उनका केही आउरेबाउरेहरूबाहेक कसैलाई खासै उत्साहित...