जुट्दा र फुट्न लाग्दाको अभिव्यक्ति सबै झूट !
- असार २४, २०७८
- – गोपाल नगरकोटी
केही दिनअघिसम्म एमालेका माधव नेपाल र केपी ओली पक्षबीच अन्तरकलह चर्केर पानी बाराबारको स्थितिमा पुगेको थियो । एमालेका नेताहरूबीच भइरहेको पारोको त्यो उत्तारचढाव एकाएक सेलायो । ‘एमाले विवाद सुल्झाउने दिशातर्फ’, ‘कार्यदलमा...