नीति तथा कार्यक्रमबारे भनपालाई एक सुझाव
- असार १६, २०७८
- –पृथ्वीसुन्दर दुवाल, हाल दूधपाटी
आर्थिक वर्ष २०७८÷७९ को लागि भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमको एकप्रति मेरो हातमा पनि आइपुगेकोमा खुसी छु । कार्यक्रमलाई सरसरतीरूपमा अध्ययन गर्ने क्रममा एक युवा भएको कारण मेरो ध्यान विशेषगरी...