प्रम ओलीको लिपापोती तर्क !
- जेष्ठ २७, २०७८
- –माया श्रेष्ठ, काठमाडौँ
प्रधानमन्त्री केपी ओलीले बीबीसी हिन्दी सेवाका पत्रकार शालू यादवसँगको कुराकानीमा कोभिड–१९ रोकथामको लागि एक छिमेकीले १८ लाख खोप र अर्को छिमेकीले २० लाख खोप दिएको बताए । प्रम ओलीको यो...
प्रधानमन्त्री केपी ओलीले बीबीसी हिन्दी सेवाका पत्रकार शालू यादवसँगको कुराकानीमा कोभिड–१९ रोकथामको लागि एक छिमेकीले १८ लाख खोप र अर्को छिमेकीले २० लाख खोप दिएको बताए । प्रम ओलीको यो...
अध्यादेशमार्फत ल्याएको आव २०७८÷७९ को बजेट वक्तव्यमा निषेधाज्ञाको समयमा पिठो, चिनी, नुन, भटमास तेल, खाना पकाउने ग्यासमा २० प्रतिशतका दरले छुट दिने उल्लेख छ । सो छुट पाउन साल्ट टे«डिङ...
नेपालको राजनीतिमा गुन्डा, ठेकेदार, भ्रष्टाचारीजस्ता गलत व्यक्तिहरूको हावी भएको सत्य हो । जनहितविपरीत आपराधिक गतिविधिहरूमा संलग्न भइआएका व्यक्तिहरू आज राज्यकै उच्च ओहदामा रहेर अझ पदको निम्ति बार्गेनिङ गर्दै आइरहेको देख्नसक्छौँ ।...
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर तथा कार्य विभाजन गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । तीनजना उपप्रधानमन्त्रीको नियुक्ति यो पहिलो पटक...
आव २०७८/७९ को बजेटको वाणिज्य शीर्षकमा चुरे उल्लेख नगरी ‘व्यापारघाटा न्यूनीकरण’ गरिने’ नाममा चुरेको ढुङ्गा, गिट्टी, बालुवा दोहन गर्ने व्यवस्था गरेपछि जनस्तरबाट व्यापक विरोध भइरहेको छ । बजेटको पर्यटन...
कोभिड सङ्क्रमित, तिनका आफन्त तथा सर्वसाधारणकै लागि आशा र भरोसाको केन्द्र यतिखेर अस्पताल र स्वास्थ्यकर्मी भएका छन् । जति पनि अस्पताल र स्वास्थ्यकर्मीप्रति विश्वास र भरोसा बढ्दै गएको छ...
सरकारले दिँदै आएको वृद्ध भत्तामा तेत्तीस प्रतिशतले बढाएको भनी यत्रतत्र चर्चा छ । वास्तवमा सरकार चल्लालाई कनिका छरेर पन्छिएको झैँ जिम्मेवारीबाट भागेको बुझ्न सकिन्छ । बुढेसकाल भनेको ऐशआराम गर्ने...
ओली सरकारले अध्यादेशमार्फत आव २०७८/७९ को बजेट जेठ १५ गते सार्वजनिक गर्यो । बजेट विगत सात दशककै निरन्तरता भएकोले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको औचित्य यस पटक पनि...