नागरिकतासम्बन्धी अध्यादेश देशघाती कदम !
- जेष्ठ ११, २०७८
- राज
एमालेको ओली सरकारले प्रतिनिधिसभा भङ्ग गरेको दिन नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी ग¥यो । राष्ट्रपतिबाट हिजो आइतबार प्रमाणीकरण भएपछि त्यसको सर्वत्र विरोध भएको छ । नागरिकता ऐन,...