सरकारले जनताको जीवनलाई होइन, मूर्तिलाई महत्व दियो
- जेष्ठ २, २०७८
देश महामारीको चपेटामा छ, तर सरकारले करोडौँ रूपैयाँ मठ–मन्दिरमा चढाइरहेको छ । अर्बौँ रकम धरहरामा खर्च गरेको छ । यस्तो सरकारको नेतृत्व गरिरहेका नेताहरूपछि जनतासँग के भनेर भोट माग्न आउँछन् होला...