भक्तपुर नगरको खानेपानी समस्या चाँडै समाधान होस्
- बैशाख १८, २०७८
- तेजकृष्ण प्रजापति
गर्मी मौसमसँगै खानेपानीको मुहान सुकेर काठमाडौँ उपत्यका खानेपानी संस्थानले भक्तपुर नगरको घरघरमा जडित धारामा पानी नआए पनि शुल्क तिरिराख्नुपर्ने समस्या छ । पानीको समस्या हुँदै जाँदा पहिला हप्ताको एक...