के अब पनि सावधानी नअपनाउने ?
- बैशाख ११, २०७८
- आरोही श्रेष्ठ
शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल ९ हजार ६६४ जनाको परीक्षण...
शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल ९ हजार ६६४ जनाको परीक्षण...
चितवन जिल्लास्थित राप्ती नगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्जुन चेपाङले ठुलो पार्टीको हैसियत, पहुँच र शक्ति भएको आफ्नो व्यवहार देखाए । केही महिनाअघि नारायणगढ बजारमा वडाध्यक्षको आफ्नो साइँलो...
कोभिड–१९ महामारी ल्याउने कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्रगतिमा फैलिन थालेको छ । आइतबार र सोमबार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक १२ सत्र्न्दा बढी पुग्यो । कोरोना भाइरसको नयाँ भेरियन्टले...
भक्तपुर सुसंस्कृत व्यक्तिहरूको गौरवपूर्ण थलो हो । कला–संस्कृति र सभ्यताको कारण भक्तपुर विश्व प्रख्यात छ । यहाँको संस्कृति र कलाको कारण कलाप्रेमी र शिक्षाप्रेमीको ध्यान खिचेको छ । नगरको...
बालविवाह अहिले पनि रोकिएको छैन । बालविवाह नहोस् भनेरै सरकारले कम्तीमा विवाहको उमेर केटीको १८ र केटाको २१ वर्ष हुनुपर्ने मापदण्ड तयार ग¥यो । सरकारको उक्त निर्णयले एक समय आफूहरूलाई मर्का...
काभ्रेको धुलिखेलमा एउटा खैरो रङ्गको कुकुरलाई नृशंसतापूर्वक मारेको भन्दै नयाँ वर्षको पहिलो दिन नै पशुअधिकारकर्मीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरे । खैरे नाम दिएको कुकुरलाई पोलमा बाँधेर लठीले कुटीकुटी मारेको...
अहिले नेपाल कोरोना भाइरस महामारीको दोस्रो लहरको सङ्घारमा पुग्न लागेको चेतावनी विज्ञहरूले दिएका छन् । जनस्वास्थ्यविद्हरूले कोरोना भाइरसको नयाँ भेरिअन्टबाट नेपालमा बालबालिका पनि प्रभावित हुन थालेकाले सङ्क्रमण विद्यालयबाट समुदायसम्म पुग्न...
भारतले नेपालमा कोरोना भाइरसको खोप एकाएक रोक्यो र सम्झौता उल्लङ्घन ग¥यो । भारतले नेपालमा सम्झौताअनुसार समयमै खोप उपलब्ध गराउनुपथ्र्यो । भारतले खोप रोकेको कारण नेपालमा दिइरहेको खोप रोक्नुप¥यो र सार्वजनिक सूचनासमेत...