प्रहरी र गुप्तचर विभाग थप गम्भीर हुनुपर्ने
- चैत्र २१, २०७७
आजको दुई दैनिक पत्रिकामा ‘जबरजस्ती यौन धन्दा’ र ‘राजधानीमा यौन व्यवसायको लागि भक्तपुरबाट बालिका ओसारपसार’ शीर्षकमा तस्बिरसहित समाचार छापिएको छ । यस्ता पेशा र घटनाहरूमा पञ्चायतकालमा माथिल्ला पञ्चहरूसमेत संलग्न थिए...