उपत्यकाको वायु प्रदूषण कम गर्ने प्रमुख उपाय: पिच सडक र विद्युतीय सवारीसाधन
- चैत्र १५, २०७७
- –सुनिल सिम्खडा
दुःखका साथ भन्नुपर्छ हाम्रो देशमा कलकारखाना धेरै छैनन् । अरू देशहरूमा कलकारखानाबाट आउने धूलो धुवाँ वायुप्रदूषणको मुख्य कारण बन्छ तर हाम्रोमा कलकारखाना निश्चित मात्रामा हुँदा पनि हाम्रो वायु गुणस्तरएकदम नाजुक...