मल कारखाना खोल्ने प्रतिवेदन दराजमा नथन्कियोस्
- चैत्र ३, २०७७
- – गोपाल नगरकोटी
नेपालमा रासायनिक मल कारखाना खोल्ने माग नेपाल मजदुर किसान पार्टीको हो । पार्टी स्थापनाकालदेखि नै नेमकिपाले देशमै रासायनिक मल कारखाना खोल्नुपर्ने माग राख्दै आएको हो । नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी...