सिद्धान्तहीन एकता दिगो नहुने
- माघ २, २०७७
- – हर्षबहादुर केसी
सिद्धान्तहीन एकता दिगो नहुने रहेछ भन्ने कुरा नेकपाको विभाजनले प्रस्ट भएको छ । जसरी भए पनि दल ठूलो बनाई सरकारको नेतृत्व गर्ने सत्ता स्वार्थमा लाग्दा नेकपाभित्र राजनीतिक भुइँचालो गएको हो ।...
सिद्धान्तहीन एकता दिगो नहुने रहेछ भन्ने कुरा नेकपाको विभाजनले प्रस्ट भएको छ । जसरी भए पनि दल ठूलो बनाई सरकारको नेतृत्व गर्ने सत्ता स्वार्थमा लाग्दा नेकपाभित्र राजनीतिक भुइँचालो गएको हो ।...
नेकपाका नेताहरूले आफ्नो पक्षको नेकपालाई राम्रो ठान्न एकले अर्कालाई प्रतिगामी, गणतन्त्रविरोधी, लोकतन्त्रविरोधी भनी आरोप प्रत्यारोपमात्र नगरी निर्वाचनमा पत्तासाफ गर्ने, शून्यमा झार्ने चेतावनी दिइरहेका छन् । निर्वाचन हुने हो या होइन...
जनवरी ७ मा अमेरिकाको संसद् भवन क्यापिटल हिलभित्र सुरक्षाघेरा तोड्दै ट्रम्पका सयौँ कार्यकर्ता हतियारसहित भित्र पसे । चुनावमा धाँधली भएको भनी ट्रम्पकै उक्साहटमा हजारौँको भीड इँटा, बोटल र हतियारसहित संसद्...
विराटनगर–१६ मा ‘मदिरा व्यवस्थापन अभियान’ नामक संस्थाले विसं २०६८ सालदेखि जनताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी मदिराको विकृति र विसङ्गतिबाट महिला, बालबालिका र युवालाई बचाउनुपर्ने उद्देश्यले समुदायमा सचेतना कार्यक्रम...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) व्यवहारमा फुटे पनि कानुनतः फुटेको छैन । दलको नाउँ नेकपा नै भए पनि अहिले आफ्नो दल चिनाउन एक पक्षले ओली पक्ष (नेकपा) र अर्काे पक्षले...
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले केही दिनअघि ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ (एमसीसी) परियोजना पारित गर्नुपर्ने बताए । २०७४ भदौ २९ गते अमेरिकाको राजधानी वासिङ्गटनमा नेका सरकारका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर...
एउटै पार्टी नेकपाभित्र दुई अध्यक्षको बन्दोबस्त भएको कारण आन्तरिक विवाद चरमोत्कर्षमा पुग्यो र नेकपा विभाजित भयो । नेकपा विभाजित भए पनि औपचारिकरूपमा फुटेको छैन । पार्टी फुटेको भए कुनै एक दलको...
कञ्चनपुर भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मलाको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो । हत्यालगत्तै विरोधमा उत्रिएका नागरिकले प्रहरीको कमजोरीले निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको भन्दै आलोचना...