बो सिंहको मूर्तिहरूको क्षमापूजा,पार्वतीको मूर्ति फिर्ता ल्याउन पहल
- असार १७, २०७९
भक्तपुर, १६ असार । भक्तपुर नपा वडा नं. ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह स्थानान्तरणसँगै बिहीबार भक्तपुर नपा वडा नं. ७ र स्थानीय जनताको अग्रसरतामा...