पुनः निर्मित वत्सला मन्दिर
- पुष २१, २०७८
- गौरीबहादुर कार्की
वत्सला मन्दिर, भक्तपुर नगरको लाय्कुु भनिने दरबार परिसरको मूल चोकको मध्त्रगमा पश्चिम फर्केर रहेको छ । यो मन्दिर यस क्षेत्रको आकर्षणको केन्द्रमा रहेको छ । पचपन्ने भ्mयाले दरबारको दक्षिण, च्यासिलिं मण्डपको...