आज जिब्रो छेड्ने जात्रा वैशाख ५ गते लिङ्गो ढाल्ने
- बैशाख २, २०७८
मध्यपुर, १ वैशाख । बोडेको महालक्ष्मी मन्दिरको अगाडि बुधबार पश्ता छायेगु कार्यक्रम भयो । यस कार्यक्रमलाई भिन्दुका थरका देवताका नाइकेले पश्चाताप गरेकोको रूपमा लिने गरिन्छ । सो अवसरमा नीलबाराही नाचमा पोङा फुक्ने,...