मखमलीभित्रको मित्रता
- मंसिर १, २०७७
- सुनिता गाइसी
मानव जीवन प्रकृतिको अमूल्य देन हो । मानिसलाई बाँच्नको लागि विभिन्न कुराको आवश्यकता पर्दछ । भौतिक चिजहरूसँगै मानिसलाई जीवित राख्न विभिन्न भावनात्मक कुराहरूको पनि आवश्यक हुन्छ । खान र लगाउन पाएरमात्र मानिस...