देर्सुउजाला किन बन्यो ?
- श्रावण २४, २०७७
- सुरेश
विश्वविख्यात फिल्म निर्देशक अकिरा कुरोसावाले सन् १९७१ मा आत्महत्या गर्ने कोसिस गरे । रसोमोन, सेभेन सामुराइ, रेड बियर्डजस्ता फिल्म जगतकै बहुचर्चित कलात्मक फिल्म बनाइसकेका कुरोसावाको यो दुर्दशा होला भनेर कसैले...