एसईईका विद्यार्थीलाई भर्चुयल कक्षा प्रभावकारी
- बैशाख ८, २०७७
भक्तपुर, ७ वैशाख । भक्तपुर नगरपालिका, नगर शिक्षा शाखाको संयोजनमा एसईईको तयारीमा रहेका विद्यार्थीहरूका लागि भादगाउँ टेलिभिजनमार्फत भर्चुयल कक्षा प्रसारण गर्न थालिएको छ । नेपाल सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण...