“शिक्षा क्षेत्रको विकास सँगसँगै नगरलाई स्वास्थ्यको हब पनि बनाउने प्रयत्न भइरहेको छ”
- मंसिर ७, २०८२
भक्तपुर, ६ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौँको सानो भर्याङस्थित लिटल क्लाइम्बर्स इ. स्कूलका विद्यार्थीहरूले शुक्रबार भक्तपुर अवलोकन भ्रमणका क्रममा भेट गरे । भ्रमणको क्रममा विद्यार्थीहरूले भक्तपुरको...