विश्वविद्यालय सुधारका लागि केही सुझाव
- भाद्र १२, २०७६
कृष्ण बेलबासे त्रिविलगायत देशका विभिन्न विश्वविद्यालयका उपकुलपतिको कार्यकाल समाप्तिको समय नजिकिंदै गर्दादेखि नै प्रधानमन्त्री, मन्त्रीसँगै सत्तारुढ दलका नेताहरूकहाँ ती पदका आकाङ्क्षीहरूको लाम लाग्ने गरेका खबरहरू चर्चाको शिखरमा रहेका थिए ।...