बाल विकासमा माक्र्स जयन्ती तथा मजदुर दिवस
- बैशाख २०, २०८२
भक्तपुर, १९ वैशाख । बाल विकास सेकेन्डरी स्कूल लिवालीमा २०७ औँ माक्र्स जयन्ती तथा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शिक्षक कर्मचारी भेला सम्पन्न भयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल...