१७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा प्रवचन कार्यक्रम
- भाद्र १६, २०८१
भक्तपुर, १४ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शुक्रबार ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ नगरभित्र सञ्चालित माध्यमिक तहका विद्यार्थीहरूबिच प्रवचन कार्यक्रम सम्पन्न...