आदर्श आजाद माविमा अभिभावक भेला
- असार ३, २०८१
भक्तपुर, ३२ जेठ । आदर्श आजाद मा.वि. भीमसेनस्थान भक्तपुरमा शुक्रबार विद्यार्थीहरूको सिकाइसम्बन्धी अभिभावक भेला भयो । कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूको सो भेलामा विद्यालय व्यवस्थापन समितिका...