भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न
- जेष्ठ ३०, २०८३
भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष लिँदै आएको छात्रवृत्ति छनौट परीक्षा शनिबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित विद्यालयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको...