समाजलाई शिक्षा
- चैत्र ७, २०८०
- राजन फुयाल
नेपालमा साक्षरता दर बढिरहेको छ तर सामाजिक विवेकमा ¥हास हुँदै छ । सामाजिक मूल्यमान्यता, नैतिकता, इमानदारिता, जिम्मेवारीबोधजस्ता गुणबाट मानिसहरू टाढिँदै छन् । पढेलेखेका मनुवाहरूमा नै विवेक देखिँदैन । उनीहरू राज्य लुटेर व्यक्तिगत...