ख्वप इन्जिनियरिङ कलेजका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण
- माघ ५, २०८०
भक्तपुर, ४ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङमा स्नातकमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा...