भारतद्वारा लिपुलेक क्षेत्र अतिक्रमण
- जेष्ठ १, २०७७
- यहु प्रकाश
शुक्रबार, २६ वैशाखमा भारतले नेपालको पश्चिमोत्तर सीमाको नेपाली भूमि लिपुलेक क्षेत्रको ३७२ वर्ग किमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राको लागि पक्की घार्चुला – लिपुलेक ८० किमि लिङ्क...