कोभिड–१९ को महामारी–पुँजीवादी व्यवस्थाको असफलता
- बैशाख १८, २०७७
कोभिड–१९ को सङ्क्रमणले आज विश्व आक्रान्त छ । विश्वमा वैशाख १४ सम्म सङ्क्रमित सङ्ख्या २८,५५,६९४, निको भएका ८,१५,८७७ र मृत्यु भएका १,९८,५२३ जना छन् । धेरैजसो देशहरूमा लकडाउन गरिएको छ ।...