सन्निकट सङ्कटप्रति बेखबर सरकार
- बैशाख १६, २०७७
- राकस्था
लेट देम इट केक फ्रान्सेली जनता भोकमरी पीडित थिए । फ्रान्सेलीहरूको मुख्य खाना रोटी थियो । जनता रोटी पनि खान पाइरहेका थिएनन् । शासकहरू भने ऐसआराममा लिप्त थिए । अर्कोतिर राजतन्त्रप्रति जनताको असन्तोष...