निकम्मा सरकार ः पाखण्डी नेतृत्व
- बैशाख १०, २०७७
रामप्रसाद प्रजापति लकडाउनमा कडाइ हिजो शुक्रबार सायद देशभर लकडाउन अलि कडा गरियो । नेपाल प्रहरी र विभिन्न सङ्घसंस्था, स्थानीय सरकार तथा स्वयम्सेवकहरूले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन र बाटोमा हिँडडुल नगर्ननगराउन...