लेनिन र किन्स
- बैशाख १०, २०७७
प्रभात पटनायक सरल बुझाइमा दुई जना व्यक्तित्व–लेनिन र किन्सबीच कुनै खालको समानता देखिँदैन । (किन्स बेलायती अर्थशास्त्री हुन् जसले पुँजीवादी बजारका निश्चित क्षेत्रमा राज्यको हस्तक्षेपसम्बन्धी मिश्रित अर्थतन्त्रको विचार दिएका थिए...