जापानले जबरजस्ती श्रमको ऐतिहासिक अपराधलाई सहजै मेटाउन सक्दैन
- श्रावण ३१, २०८३
- झोउ याक्सिन
दक्षिण कोरियाको बुसानमा भएको ४८ औँ विश्व सम्पदा समितिको बैठकमा युनेस्कोका लागि दक्षिण कोरियाका राजदूत किम जी–हीले जापानको औपनिवेशिक शासनकालमा जबरजस्ती परिचालन गरिएका कोरियाली मजदुरहरूको ‘पूर्ण इतिहास’ प्रस्तुत गर्ने...