महामारी नियन्त्रण गर्न असफल नवउदारवाद
- चैत्र १५, २०७६
ह्वाङ तिकाई पछिल्ला दिनमा कोभिड–१९ का संक्रमित र भाइरसको कारण मर्नेको संख्या दिन दुई गुणा रात चौगुणाको दरले बढिरहेको छ । विशेषतः संरा अमेरिका र युरोपेली देशमा यसरी संक्रमण...
ह्वाङ तिकाई पछिल्ला दिनमा कोभिड–१९ का संक्रमित र भाइरसको कारण मर्नेको संख्या दिन दुई गुणा रात चौगुणाको दरले बढिरहेको छ । विशेषतः संरा अमेरिका र युरोपेली देशमा यसरी संक्रमण...
-राजन जति नै सम्पन्न भए पनि अभिभावकले हुर्काउने तौरतरिका मिलेन भने सन्तानहरूको स्वभाव स्वार्थी र अमानवीय हुन्छ । मानवताको गफ आफूलाई सहज र अनुकूल भएको अवस्थामा मात्र गर्ने हुन्छ ।...
– रवीन्द्र ज्याख्व यतिबेला विश्व नै नोवेल कोरोना भाइरसको महामारीको विरुद्ध जुभ्mदै छ । नेपालमा पनि भाइरसको सम्भावित सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गरिँदै छ । नेपाल सरकारबाट यही चैत...
– राकस्था देश लक डाउनमा छ । जताततै सन्त्रास देखिन्छ, कतै नेपालले इटाली, स्पेनका नागरिकको नियति त भोग्नुपर्ने होइन ! कहिले कता के हुने, कताबाट कुन अशुभ समाचार सुन्नुपर्ने...
रामकाजी खाइजू विश्वभर महामारीको रूपमा पैmलिरहेको कोभिड–१९ नेपालमा पैmलिन नदिन सरकारले पहिलो पटक २०७६ चैत ११ को बिहान ६ बजेदेखि २०७६ चैत १८ को बेलुका ६ बजेसम्म एक साता...
अनुराधा थापामगर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट विश्वका दुईसत्न्दा बढी मुलुक जोखिममा छन् । यो महामारी फैलने क्रम बढ्दो छ । बिहीबार बिहानसम्ममा ४ लाख ७१ हजार...
प्रा. डा. शिवप्रसाद धौभडेल (८५ वर्षको उमेरमा सोमबार बिहान प्रा.डा. धौभडेलको निधन भयो । डा. धौभडेलसँगको कुराकानीको आधारमा रासले तयार पार्नुभएको प्रस्तुत आलेख नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको मुखपत्र ‘विद्यार्थी...
अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरी २५ का दिन ट्वीट गरे, “कोरोना भाइरस नियन्त्रणको लागि चीनले कडा परिश्रम गर्दै छ । संरा अमेरिका चीनको प्रयास र पारदर्शिताको प्रशंसा गर्दछ । चीनले सबै...