जनताको चौघेरामा माधव नेपाल
- मंसिर २७, २०७६
बिहीबार चाबहिल–जोरपाटी सडकको अनुगमनमा गएका पूर्वप्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपालले स्थानीय जनताका प्रश्नको जवाफ नदिन नसकेपछि ‘लुसुक्क’ फर्किनुप¥यो । झन्डै चार वर्षअघि निर्माण आरम्भ भएको सडक अझै पनि...