देशभरि ख्वपको ज्योति
- मंसिर २१, २०७६
भक्तपुर नगरपालिकाले सञ्चालन गरेका ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले स्थापनाको क्रमशः १८ औँ र ११ औँ वर्षगाँठ मनाउँदै छन् । स्थापनायता दुवै कलेजले नेपालको इन्जिनियरिङ क्षेत्रमा...
भक्तपुर नगरपालिकाले सञ्चालन गरेका ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले स्थापनाको क्रमशः १८ औँ र ११ औँ वर्षगाँठ मनाउँदै छन् । स्थापनायता दुवै कलेजले नेपालको इन्जिनियरिङ क्षेत्रमा...
ई. राजदास श्रेष्ठ सोभियत सङ्घ गएर पढ्ने मेरो इच्छा पूरा भयो, धेरै खुसी भएँ । नातागोता सबैले मलाई धेरै बधाई दिए । काठमाडौँबाट उड्नु एक दिनअगाडि म आफ्नो गाउँ सक्व गएँ ।...
– तेज थापामगर अहिले लोडसेडिङ्ग नभए पनि बत्ती झ्याप झ्याप निभ्ने प्रक्रिया रोकेको छैन तर पनि जनताले त्यसलाई सामान्यरूपमा लिएको छ । लोडसेडिङ्गभन्दा त कहिलेकाहीँ जाने क्षण–क्षण जाने बत्तीमा जनताको...
रामकृष्ण दुवाल पाँगा नेपाललाई ठूलो भन्नु त्यति आधार नपुग्ला तर नेपाल गौरव गर्नेमध्येका गौरवमय राष्ट्र भन्ने आधार छन् । नेपालको गौरव विश्वको रौश्वभन्दा अप्ठ्यारो नपर्ला । पाँगाको साधारण परिचय दिने हेतुले...
गोरख पाण्डेल नयाँ अर्थ व्यवस्था कायम भएपछि पनि के पुराना विचार, पुरानो अर्थ व्यवस्था ल्याउनका लागि समाजमा प्रभाव पार्न सक्छन् ? केही रुढीवादी माक्र्सवादीले पनि सोच्दथे कि विचार अर्थ...
– प्रकाश संरा अमेरिका र पश्चिमा देशहरूले नेपाललगायत दक्षिण एसियाली देशबारे नीति निर्धारण गर्न भारत सरकारसित समन्वय गर्ने समझदारी भएसँगै संरा अमेरिकाले आफ्नो एसिया–प्यासिफिक कमान्डलाई ‘इन्डो–प्यासिफिक कमान्ड’ नामकरण ग¥यो ।...
भारतले कार्तिक १६ गते सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतमा गाभ्यो । नेपाली जनताले भारतको सो नक्साको चर्को विरोध गरिरहेका छन् । तर,...
प्रज्ज्वल नेपाल मजदुर किसान पार्टीले मंसिर १४ गते सम्पन्न उपनिर्वाचनलाई पनि जनताको राजनीतिक चेतनस्तर नाप्ने ब्यारोमिटरको रूपमा उपयोग ग¥यो । प्रतिक्रियावादी पार्टीहरूले उपचुनाव जित्नको लागि सिद्धान्तहीन र अनैतिक गठबन्धन गरे ।...