भारतको नागरिक आन्दोलनः के होला के नहोला ?
- पुष ९, २०७६
इस्पिता चक्रवर्ती गत साताबाट भारतमा चर्केको नागरिकता संशोधन ऐनविरोधी आन्दोलनमा धेरै प्रकारका नारा लागेका छन् । तीमध्ये एउटा नारा हो–‘आवाज दिऔंै–हामी सबै एक होऔं ¤’ तर, यो नाराको ‘हामी’ र...
इस्पिता चक्रवर्ती गत साताबाट भारतमा चर्केको नागरिकता संशोधन ऐनविरोधी आन्दोलनमा धेरै प्रकारका नारा लागेका छन् । तीमध्ये एउटा नारा हो–‘आवाज दिऔंै–हामी सबै एक होऔं ¤’ तर, यो नाराको ‘हामी’ र...
विगोल निरङ्कुश राणा शासन अन्त्य भयो । पछि शोषणरहित समाजको खोल ओढेर अर्काे निरङ्कुश पञ्चायती व्यवस्था लाड्यो । पञ्चायती व्यवस्था अन्त्य भएको पनि तीन दशक नाघ्यो । पञ्चायती व्यवस्था ढलेसँगै देशमा बहुदलीय...
समा पुस्तक परिचय नेपाली साहित्य जगतमा जनताको साहित्य र साहित्यकार हुर्काउन ‘जनताको साहित्य’ ले निर्वाह गरेको भूमिका अतुलनीय छ । साहित्य आमूल परिवर्तन या क्रान्तिको हतियार बन्नुपर्छ, कामगरी खाने जनताको...
७ पुस ०७६ नेपालको कम्युनिस्ट आन्दोलनको धमिलो पानीमा धेरै पात्रले पौडी खेल्ने जमर्को गरे । तर, के–के भएर हो पारी तर्न कुनै पनि सफल भएको देखापरेन । कम्युनिस्ट आन्दोलन नै यस्तो...
– दिलकुमार कोजू कला, संस्कृति, सम्पदालाई जीवन्तता दिनुपर्छ । यसमा दुईमत छैन । हो, संस्कारको निरन्तरता आवश्यक छ । तर, उहिलेदेखि चल्दै आएको सबै रीतिथिति अहिले पनि जस्ताको तस्तै पालना या निरन्तरता...
सुरेश नेपालमा बेलाबखत बालहठजस्तो ‘दार्शनिक’ रोदन सुनिन्छ । “छोडौँ अब विदेशी ‘माक्र्सवाद–साक्र्सवाद’, नेपालको विकासका लागि ‘नेपालवाद’ चाहिन्छ” भनी रुन्चे मुख लाउने वा बुरुक्क उफ्रिनेहरू बेलाबेला देखापर्छन् । अघिल्लो साता ‘नयाँ पत्रिका’...
फिलिप्स पुलम्यान केटाकेटीलाई माया, खाना, स्वच्छ हावा र खेलकुदजस्तै आवश्यक हुन्छ– कला, कथा, कविता र सङ्गीत । केटाकेटीलाई खाना नदिँदा त्यसको असर तुरून्तै देखिन्छ । उनीहरू स्वच्छ हावामा नखेले त्यसले पार्ने...
कमरेड पोकोएभलाई पत्र कमरेड पोकोएभ, तपार्इँको पत्रको जवाफ फर्काउन केही ढिला भयो । त्यसको निम्ति तपाई र कमरेडहरूप्रति म क्षमाप्रार्थी छु । दुःखद् कुरा, तपाईँले चौधौं महाधिवेशनमा हामीबीचको असहमतिलाई बुझ्नुभएन । विपक्षीहरूले...