पश्चिमाले भनेजस्तो छैन चीनको सिन्जियाङ
- मंसिर २८, २०७६
ह्वाङ बिन संरा अमेरिकी प्रतिनिधिसभाले गत डिसेम्बर ३ का दिन तथाकथित उइगुर मानवअधिकार नीति ऐन पारित गरेर संरा अमेरिकाले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न फेरि एकपल्ट मानवअधिकारको हतियार...
ह्वाङ बिन संरा अमेरिकी प्रतिनिधिसभाले गत डिसेम्बर ३ का दिन तथाकथित उइगुर मानवअधिकार नीति ऐन पारित गरेर संरा अमेरिकाले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न फेरि एकपल्ट मानवअधिकारको हतियार...
भैरव रिसाल २०१८ सालमा छैटौं राष्ट्रिय जनगणनामा सरकारी जागिर खाएर सुदूर पश्चिम गएको थिएँ । जागिर खाएर पनि सुदूर पश्चिम कोही पनि जान नचाहने । गयो डोटी, खायो रोटी, आउँदा धोती...
–प्रकाश नेपालमा केही स्वघोषित विकासपे्रमीहरू नेपालको पत्रकारिता विकासप्रेमी नभएको र विकास पत्रकारिता नगरेको आरोप लगाउने गर्छन् । केही अपवादलाई छाडेर सिङ्गो पत्रकारजगत विकासप्रेमी र प्रगतिशील छ । विकास निर्माणका सकारात्मक पक्षबारे...
भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत गाभेर आफ्नो नयाँ नक्सा सार्वजनिक ग¥यो । त्यसयता लिम्पियाधुरासम्म नेपालको भूमि भएको धेरै प्रमाण सार्वजनिक भइसकेका छन् । यो विवाद आजको नयाँ विवाद होइन,...
ई. राजदास श्रेष्ठ सोभियत रुस पुगियो, जीवनको एक बहुप्रतिक्षित इच्छा पूरा भयो । जीवनको एक नयाँ अध्याय सुरु भयो । आइएस्सी पास गरेर विदेश पढ्न जाने भन्ने सपना पूरा भयो, जीवनको...
समा क्रान्तिकारी विचार या सिद्धान्तमा इस्पातझैँ बलियो पार्टी निर्माण र विकास नै क्रान्तिको मूलभूत तयारी तथा आवश्यकता हो । क्रान्तिकारी विचारमा अडिग र अटल पार्टीले मात्रै क्रान्तिको नेतृत्व गर्न सक्दछ ।...
पुँजीवादी व्यवस्थामा महानिर्वाचनमा प्राप्त मत सङ्ख्या र विजयी स्थानहरूको सङ्ख्यालाई नै व्यापक जनताको ठिक–ठिक लोकमत मान्न कठिन हुन्छ । सर्वविदित र अनौपचारिकरूपले सर्वसम्मत निश्कर्ष हो– पैसा, सामान, भोजभतेर, रक्सी–बीयर,...
क्रिश्चिना नेपाली जनमानसमा अध्ययनबाट फर्केका विद्यार्थी तथा विशेषज्ञहरूमा आफूले अध्ययन गरेका देशका राम्रा संस्कृतिको पनि प्रभाव परेको अनुमान गरिन्छ । अध्ययनको विषयमा विशेषता हासिल गर्नु एउटा विषय हो र त्यस...