साम्यवादको उत्थान र पतन वा पुँजीवादी व्यवस्थाको उत्थान र पतन ? – १
- मंसिर २६, २०७६
आर्ची ब्राउन (Archie Brown) को ‘साम्यवादको उत्थान र पतन’ (The Rise and Fall Of Communism) भन्ने पुस्तक सन् २००९ मा प्रकाशित भयो । उनी अक्स्फोर्ड विश्वविद्यालयका अवकाश प्राप्त राजनीतिशास्त्रका...