समृद्धिको नारा दिनु नै सरकारको सफलता होइन
- फाल्गुन २, २०७६
सुरजसिंह प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारलाई राणा शासनपछि कै सबभन्दा शक्तिशाली सरकार मानिन्छ । त्यसैले वर्तमान सरकारले पहिलो बजेट पेश गर्दा अगाडि सारेको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराप्रति...