उहानको चिट्ठी, महामारीका दिनहरू
- फाल्गुन १, २०७६
हुवाङ युचिए उहानमा तीन दिनदेखि न्यानो घाम लागेको छ । मौसम दिनानुदिन न्यानो बन्दै गएको छ । सामान्य दिशामा फर्किरहेको उहानको समुदायको लागि यो सायद एउटा शुभ सङ्केत हो । कोरोना भाइरसको...
हुवाङ युचिए उहानमा तीन दिनदेखि न्यानो घाम लागेको छ । मौसम दिनानुदिन न्यानो बन्दै गएको छ । सामान्य दिशामा फर्किरहेको उहानको समुदायको लागि यो सायद एउटा शुभ सङ्केत हो । कोरोना भाइरसको...
नरेन्द्र जीवनसँग जोडिएको संस्था हाम्रो समाजमा जनताको जीवनसँग जोडिएका विभिन्न सङ्घ संस्था क्रियाशील छन् । समाजसँग प्रत्यक्ष सम्बन्धमा सञ्चालन हुने ती संस्थामध्ये सहकारी अग्रपङ्तिमा आउँछ । सहकारी आजको समाजको...
रामप्रसाद प्रजापति ‘श्रमिक’ साप्ताहिकले थप चार पृष्ठ बढाउनुले जनतालाई राजनीतिक र साँस्कृतिकरूपमा अझ बढी सचेत बनाउन महत्वपूर्ण भूमिका रहने विश्वास गर्दछु । यसै सन्दर्भमा प्रचलित कानुन र कानुनका सामान्य सिद्धान्तहरूको...
सुनिल दुवाल, सदस्य, नेपाल प्राध्यापक समाज आस्थाको पत्रकारिता अनि देश र जनतामा समर्पित नेपालको सायद एकमात्र साप्ताहिक पत्रिका ‘श्रमिक’ नै होला । देश, विदेशमा भइरहेका घटनाहरूको यथार्थ खबर जनतासम्म पु¥याउने...
प्रज्ज्वल अस्तव्यस्तता यथावत तर दूरदर्शीको अवार्ड ! एसियाली व्यवस्थापन संस्थाहरूको सङ्गठन (आमो) ले शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई ‘एसियाली दूरदर्शी नेता तथा राष्ट्र निर्माण अवार्ड’ प्रदान ग¥यो । यससम्बन्धी समाचार...
रवीन्द्र पुरी भक्तपुर महोत्सवको बेलामा मात्र नभई अहिलेदेखि नै छलफल आरम्भ भएकोमा खुशी लागेको छ । जति चाँडै यसको तयारी र बढी चर्चा हुन्छ, त्यत्ति नै राम्रो हुनेछ । अझ पनि...
नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको मुखपत्र ‘मजदुर–किसान’ वर्ष ९, अङ्क १ र पूर्णाङ्क २३ अहिले पाठकहरूको हात–हातमा पुग्दै छ । माघ–चैत २०७६ को यो अङ्क पाठ्य साम्रगीहरूले भरिएको छ ।...
कामरेड प्रचण्डले एमसीसी फेरि अघि बढ्छ भन्नुभयो । यो कुनै अनौठो लाग्ने विषय हो जस्तो लागेन । झन् अस्तिको, हिजो अस्तिको, हिजोको प्रचण्ड खोजेर त्यो प्रचण्ड कहाँ पाइन्छ आज ? आज...