अल–बग्दादीपछिको आतड्ढवाद
- पुष २५, २०७६
ली वेई आतङ्कवादी समूह आईएसआईएसका नेता अबु बकर अल–बग्दादीलाई संरा अमेरिकाले वर्षौदेखि खोजिरहेको थियो । गत वर्षको अक्टोबर २७ मा सिरियामा संरा अमेरिकाले गरेको हवाई हमलामा अल–बग्दादीको हत्या भएपछि त्यो...
ली वेई आतङ्कवादी समूह आईएसआईएसका नेता अबु बकर अल–बग्दादीलाई संरा अमेरिकाले वर्षौदेखि खोजिरहेको थियो । गत वर्षको अक्टोबर २७ मा सिरियामा संरा अमेरिकाले गरेको हवाई हमलामा अल–बग्दादीको हत्या भएपछि त्यो...
तबिस खैर प्यारो अड्ढल साम, तिमीले कम्युनिस्टहरू समस्या हो भन्यौ । अनि भियतनाम र कम्बोडियामा ग्यास हमला ग¥यौ । तिमीले समस्या त क्यास्ट्रो हो भन्यौ । सीआईए परिचालन गरेर दर्जनौँ पटक उनको...
–गौरव प्रधान यतिबेला नेपाल र नेपालीको निम्ति सबभन्दा चिन्ताको विषय बाह्य हस्तक्षेप, दबाब र अतिक्रमण नै हो । गणतन्त्र स्थापनाका सुरुका दिनमा जातीय राजनीति सल्केर दङ्गाफसाद होला, साम्प्रदायिक र क्षेत्रीय...
–सुरजसिंह नेपालका शासकहरूमा जवाफदेहिताको कमी पहिल्यैदेखि अनुभव गरिएको प्रवृत्ति हो । लोकतन्त्र र गणतन्त्र आएपछि त्यस प्रवृत्तिमा सुधार आउने विश्वास थियो । कारण प्रजातन्त्र वा लोकतन्त्र भनेको जनतामा आधारित र जनताप्रति...
सुरेन्द्रराज गोसाई हामी पाँचौं अधिवेशनमा छौँ । यो हिउँदे अधिवेशनको शुभकामना दिन यहाँ उभिरहँदा देश र जनताका अनेकौँ सवालहरूले घेरिरहेको अनुभव गर्दैछु । जनता हामीतिर आशा, अपेक्षाले हेरिरहेको भन्दा पनि आक्रोशित...
राकस्था एकजना केटी प्रेममा असफल भएपछि झुन्डिएर आत्महत्या गर्न खोज्छे । अचानक भान्छाबाट एउटा आवाज आउँदा कोही घरमा पसेको उसले चाल पाउँछे । ‘चोर’ खाना खोजिरहेको एउटा भोको किसान हुन्छ । भोकले...
समा क्रान्ति गुलाबको ओछ्यान होइन, यो आँधीहुरी र सम्पूर्ण प्रतिकूलतासँगको लडाइँ हो । क्रान्ति विगतलाई उल्ट्याएर नयाँ र सुन्दर भविष्यको निर्माण हो । देशका युवादस्ता क्रान्तिका सिपाही हुन्, क्रान्तिका उत्तराधिकारी हुन् ।...
भैरव रिसाल .उखु किसान फेरि पनि ठगिएलान् । कहाँ ठगिनुमात्र । उनीहरूको उठिबासै हुने सम्भावना छ । उखु किसान वर्षौँदेखि बैड्ढ र गाउँका साहुहरूको ऋणमा चुर्लुम्म डुबेका छन् । पैसा छैन, छोरा–छोरी, नाति–पनातिहरूको...