ठगहरूको घर–घरानाबाट किसानलाई भुक्तानी देऊ
- पुष १३, २०७६
–प्रकाश उखु चिनी मिल÷उद्योगलाई बेचेर वर्षौंसम्म त्यसको मूल्य भुक्तानी नपाएर तराईका विभिन्न जिल्लामा किसानले आन्दोलन गरेका समाचार हामी बरोबर सुन्दै आएका छौँ । किसानहरू आन्दोलित भएपछि मात्र केही उद्योगले क्रमशः...