सांसद सुवालको मन्त्री साह सुडीसँग प्रश्न
- जेष्ठ ७, २०८२
सप्तरीको शम्भूनाथ नगरपालिका वडा नं. ३ कचन्दाहाका मागैन सदा, चन्दर सदालगायत दलित परिवारको नागरिकता नहुँदा ७२ वर्षको उमेरमा पनि उहाँहरूलाई ज्येष्ठ नागरिक भत्तालगायत राज्यबाट प्राप्त हुने अन्य सुविधा उपलब्ध...