प्राचीन सम्पदाले वर्तमान नेपालको गौरव र अर्थतन्त्रलाई सहयोग पु¥याउनेछ
- बैशाख १७, २०८२
(विश्व सम्पदा दिवस, २०८२ को अवसरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वास्तुकलाका प्रवृत्ति र सम्पदासम्बन्धी चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा वैशाख १५ गते व्यक्त मन्तव्य) वास्तुकलाका विविध धाराहरू...