विद्यालय र विश्वविद्यालय शिक्षा राम्रो भए देश राम्रो हुने
- बैशाख १६, २०८२
सङ्घीय संसद्को छैटौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा राज्यको चौँथो अङ्ग आमसञ्चारमा सार्वजनिक भएका केही विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु : ‘कक्षा १२ का साढे पाँच लाख विद्यार्थीमाथि...