वकालत पेसा र बारमा राजनीतिको प्रश्न
- बैशाख १०, २०८२
- रामप्रसाद प्रजापति
नेपालमा कानुन व्यवसाय नेपालमा कानुन व्यवसायको लिखित इतिहास लामो नदेखिए पनि जयस्थिति मल्ल (वि.सं.१४३७) को ‘मानव न्यायशास्त्र’ नामक कानुनी संहिता तयार पारेका थिए । जसका लागि उनले भारतबाट रघुनाथ झा,...