विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो
- जेष्ठ १४, २०८३
- नीरज लवजु
बुद्ध जयन्तीको सन्दर्भ जोडेर चीनको छन्दुस्थित नेपाली महावाणिज्य दूतावासले त्यहीँको सरकारी विद्यालय छन्दु नम्बर २ मिडिल स्कूलसँग मिलेर वैशाखको अन्तिम साता निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा...