जाचँबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ५२
- असार २७, २०८३
गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माको व्यहोराः भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन गरिबी, बेरोजगारी, बढ्दो आर्थिक असमानता र राज्यको कमजोर सेवा प्रवाहको परिणामस्वरुप उत्पन्न भएको सामाजिक...