थरको अन्तिम अक्षर ह्रस्व !
- असार २३, २०८३
- पुष्पराम मुनंकर्मी
सबै भाषाको आफ्नै मौलिक व्याकरण हुन्छन् । अतः सो भाषाको बोलीचालीमात्र होइन लेखन पनि उक्त व्याकरणको नियमभित्र लेख्ने गरिन्छ, लेख्नुपर्छ पनि । त्यस्तै, एउटा भाषाको व्याकरण अर्को भाषामा लाड्न...